Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चिनियाँ नागरिक पक्राउ

चिनियाँ नागरिक पक्राउ

  • काठमाडौँ । अवैध रकमसहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    चिनियाँ नागरिकसँग अवैध रकम फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सीआईआबीले बताएको छ । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन् । यसबारे थप अनुसन्धान गर्न उनीहरुलाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij