
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणपछि सिधैं चीन जाने भएका छन् । मंगलवार सम्पादकहरूको छलफलमा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन असोजको पहिलो साता अमेरिका जाने र त्यहीँबाट सिधै चीन भ्रमणमा जाने जानकारी दिएका हुन् ।
राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij