
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आगामी भदौ ५ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवश स्थगित भएको संघीय जनाएको छ ।
राष्ट्रियसभाको बैठक स्थगित भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सूचना टाँस गरी राष्ट्रिय सभाको अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij