Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलको कूल २४ अर्ब रुपैयाँ बैंकले नवीकरण गर्ने भएको हो । पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् ।

    images
    images
    images

    सोमबार बोलकबोल हुने ट्रेजरीका लागि आज दिउँसो ३ बजेभित्र आवेदन दिन सकिने केन्द्रीय बैंकले जनाएको छ । भोलि साउन ३० गते ट्रेजरीको बिक्री हुनेछ । यसअघि साउन २२ गते केन्द्रीय बैंकले  २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij