Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बलात्कार आरोपमा एक युवक पक्राउ

बलात्कार आरोपमा एक युवक पक्राउ

  • काठमाडौं । मोरङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    गत साउन २० गते बेलुकी महराले ती किशोरीलाई सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई बलात्कारगरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij