Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त

जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त

  • काठमाडौं । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज जनता समाजवादी पार्टी नेपालकी निर्मला तावा लिम्बूलाई मुख्यमन्त्री उद्धव थापाले स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिले दिउँसो नवनियुक्त मन्त्री लिम्बूको पद तथा गोपनियताको शपथ हुनेछ ।

    images
    images
    images

    लिम्बू कोशीमा जसपाकी एकल सांसद हुन् । यसअघि उनी एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमासमेत सोही मन्त्रालयको जिम्मेवारीमा थिइन् । तर गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर एकको नाम कोशी राखिएपछि असन्तुष्ट बनेर पदबाट राजीनामा दिएकी थिइन्।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij