Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

२४ घण्टामा थपिए १ हजार ७९० कोरोना सङ्क्रमित

२४ घण्टामा थपिए १ हजार ७९० कोरोना सङ्क्रमित

  • काठमाण्डौ  मङ्गलबार थप एक हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    १० हजार आठ सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार सात सय ९० जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ९१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख चार हजार आठ सय ५८ पुगेको छ ।  २४ घण्टामा थप २४ जना सङ्क्रमितको मृत्यु भएको छ । 

     २४ घण्टामा थप २४ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ६१ पुगेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij