
Apr 13 2025 | २०८१, चैत ३१ गते
ललितपुर । मदन पुरस्कार २०७९ का लागि पाँच पुस्तक छानिएका छन् । प्राप्त ३१३ किताबबाट मदन पुरस्कार २०७९ का लागि ५ पुस्तक छानिएको मदन पुरस्कार गुठीले जनाएको छ ।
छानिएका पाँच पुस्तकको नामवली ।
१. इजोरिया
२. ऐँठन
३. चक्रव्यूहमा नेपालको जलस्रोत
४. थाङ्ग्रा
५. माटाको घर
यो श्रेष्ठ सूचीमा समावेश पुस्तक मध्ये एकलाई २०७९ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij