
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका ४ स्थित राम मन्दिरमा फसेका चार जनालाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको छ ।
मन्दिरमा बस्दै आएका ८२ वर्षीय भोजराज खरेल ९महाराज हरिदाष०, ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राईलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij