Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अर्थमन्त्री महतलाई भेट्न राजदूत थम्सन अर्थमन्त्रालयमा

अर्थमन्त्री महतलाई भेट्न राजदूत थम्सन अर्थमन्त्रालयमा

  • काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेट भएको छ । राजदूत थम्सन अर्थमन्त्री महतलाई भेट्न सोमबार बिहान अर्थमन्त्रालयमा पुगेका हुन् ।

    images
    images
    images

    अमेरिकी कुटनीतिज्ञहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर नेपाल सरकारका मन्त्रीहरुलाई भेट्ने क्रमलाई बढवा दिइरहेका छन् । उनीहरुकोबीच छलफल जारी रहेको छ । गत बिहीबार बालुवाटार पुगेर थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका थिए । 

    एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । २०७८ साल फागुन १५ गते हालको सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij