Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

महिलाको शव मकैबारीमा भेटियो

महिलाको शव मकैबारीमा भेटियो

  • काठमाडौं । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको  छ । शारदा नगरपालिका९१४ माल्नेटा ढारखानीकी करिब ४७ वर्षकी प्रमिला गिरीको आइतबार बिहान गाउँ नजिकै मकैबारीमा शव फेला भेटिएको हो ।

    images
    images
    images

    बिहानै घरबाट घाँस काट्न  गएकी महिला घर नआएपछि परिवारले खोजी गर्दा मकैबारीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

    घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक सन्तोष खनालले बताए । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij