Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

केन्द्रीय समिति बैठक सक्नुअघि बालुवाटारमा माओवादीको पदाधिकारी बैठक

केन्द्रीय समिति बैठक सक्नुअघि बालुवाटारमा माओवादीको पदाधिकारी बैठक

  • काठमाडौं । केन्द्रीय समिति बैठक सक्नुअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

    images
    images
    images

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल भएको बताइएको छ । अध्यक्षको प्रतिवेदन परिमार्जनका लागि बैठक डाकिएको बुझिएको छ ।

    पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिएसँगै आजै केन्द्रीय समिति बैठक सकिँदैछ । बैठक बुधवारदेखि सुरु भएको हो । बैठकमा आज पनि नेताहरूले धारणा राख्ने क्रममा जारी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij