Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेप्से १.७१ अंकले बढ्यो

नेप्से १.७१ अंकले बढ्यो

  • काठमाडौैँ । प्री ओपन सेसनमा आज नेप्से परिसूचक करिब २ अंकले बढेको छ । नेप्से परिसूचक १.७१ अंकले बढेर २०८८.५५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले ओरालो लागेको छ ।

    images
    images
    images

    यो  सेसनमा २० कम्पनीको सेयर कारोबार भयो । त्यस्तै २० कम्पनीको १ हजार ७१७ कित्ता सेयर ६ लाख ३१ हजार १८८ रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १४ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij