
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौैँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार (आज) बस्दैछ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पार्टी केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठक आज बिहान १० बजे शुरु हुनेछ ।
बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुनेछ । जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij