Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अधिवक्ता भगवती पाण्डे पक्राउ

अधिवक्ता भगवती पाण्डे पक्राउ

  • काठमाडौं । तामाङ र मगर समुदायबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टेलिभिजन अन्तर्वार्तामा क्रममा पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर संघले दिएको उजुरीको आधारमा उनलाई आज पक्राउ गरिएको छ । 

    आजै उनलाई पक्राउ गर्न माग गर्दै आङकाजी शेर्पाको नेतृत्वमा गएको समूहले प्रहरी परिसरको कार्यालय मा ढुंगामुडा गरेको थियो 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij