Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रतिनिधि सभाको बैठक आज  बस्दै

प्रतिनिधि सभाको बैठक आज  बस्दै

  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज  बस्दैछ । उक्त बैठक दिउँसो १ बजे लागि बोलाइएको छ । हिजो बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । 

    images
    images
    images

    सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग पूरा नभएसम्म एमालेले बैठक सुचारु गर्न नदिएपछि हिजोको बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    आजको बैठक पनि सुचारु हुने सम्भावना कम नै रहेको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने बैठकको कार्यसूचीमा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij