Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मलको अभाव छैन : कृषिमन्त्री भुसाल

मलको अभाव छैन : कृषिमन्त्री भुसाल

  • काठमाडौं । कृषिमन्त्री बेदुराम भुसालले अघिल्लो वर्षजस्तो मलको अभाव नभएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा हालः दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मलको अभाव नहुने बताए ।

    images
    images
    images

    उनले मल आयात गर्ने जिम्मेवारी संघीय सरकारको भए पनि वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहको भएको जानकारी दिए । अ 

    मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको भन्दै कुनै दुविधा नराख्न आग्रह गरे । यस वर्षका लागि आवश्यक मलका लागि टेन्डरसमेत भइरहेको उनको भनाइ छ। उनले बजेटका कारण समयमा नै मल ल्याउन समस्या भएको र मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्ने भएकाले समयमा नै तयारी गर्नुपर्ने बताए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij