Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

  • काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ५.८४ अंकले बढेर  २१०६.१८ विन्दुमा पु्गेको हो । सेन्सेटिभ इण्डेक्स  २.१८ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको थियो ।

    images
    images
    images

    सो दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम आइतबारको तुलनामा घटेको छ ।

    आज २६२ कम्पनीको  ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सेयर खरिदविक्री भयो । आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij