
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ । आज बिहान बालुवाटारमा बसेको बैठकमा मन्त्रीपरिषद् हेरफेर, विमानस्थल सुन प्रकरण र गठबन्धलाई निरन्तरता दिने विषय केद्रित छलफल भएको पार्टीका एक नेताले जानकारी दिएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न बसेको आजको बैठकमा अबका केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको छ । माओवादीले पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij