Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ

बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ

  • काठमाडौं । प्रहरीले मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई बलात्कार आरोपमा पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    घरमा काम गर्न राखिएकी एक युवतीले बलात्कारको आरोप लगाएपछि पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उपचारका लागि भन्दै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij