Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

तोकिएकै समयमा कर तिर्न काठमाडौं महानगरको निर्देशन

तोकिएकै समयमा कर तिर्न काठमाडौं महानगरको निर्देशन

  • काठमाडौं । महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ ।

    images
    images
    images

    महानगरले तिर्न–बुझाउनपर्ने सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको हो । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने  उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij