
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलमा रहेको एक होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । एण्ड रेस्टुरेन्टमा चिनियाँ नागरिक साङ्गे साङ्गपो मृत भेटिएका हुन् । उक्त होटलको तेस्रो तलाको कोठमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij