Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

एमाले अध्यक्ष ओली र सीसीपी नेता युआनबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र सीसीपी नेता युआनबीच भेटवार्ता

  • काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का नेता युआन च्याचिनबीच भेटवार्ता भएको छ । युआन र अध्यक्ष ओलीबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । 

    images
    images
    images

    साउन ७ गते काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल कुराकानी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij