Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

सेयर मार्केट एकैदिन ६३.२४ अंकले बढ्यो

सेयर मार्केट एकैदिन ६३.२४ अंकले बढ्यो

  • काठमाडौं । आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिलाई सेयर मार्केटले स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेको हो । २.९२ प्रतिशतले बढेको बजार २२२७.१६ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आइतबार धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ ।

    यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij