Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

७२ जना सई इन्स्पेक्टरमा बढुवा

७२ जना सई इन्स्पेक्टरमा बढुवा

  • काठमाडौँ । नेपाल प्रहरीले ७२ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । जनपद प्रहरी समूह तर्फ ६४ जना, प्राविधिक समूह इन्जिनियरिङ तर्फ छ जना, स्वास्थ्य तर्फ दुई जना गरी ७२ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । 

    images
    images
    images

    साउन ६ गते बसेको बढुवा समितिको बैठकले बढुवामा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिवसमेत रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । 

     

    file:///C:/Users/Online%20Patrika/Downloads/ch_180_janpad_insp_20800406.pdf

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij