Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । म्युचुअल फन्डबाहेक सबै उपसूचकहरू हरियो देखिएको नेप्से  सोमबार ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबार आज सकारात्मक सर्किट लेबलमा भएको छ ।

    यसैगरी, कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फन्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । आज उपसमूहतर्फ रहने १३ वटा समूहमा एक समूहबाहेक १२ वटै समूहको सेयरमूल्य बढेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij