Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नहरमा डुबेर युवतीको मृत्यु्

नहरमा डुबेर युवतीको मृत्यु्

  • काठमाडौं । बाँकेको कोहलपुर–४ बेलनपुरमा सिक्टा सिँचाइ आयोजनाको नहरमा  रोपाइँ सकेर नुहाउने क्रममा शनिबार बैजनाथ–३ की युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाकेले जानकारी दिनुभयो ।

    images
    images
    images

    डुबेर मृत्यु हुनेमा २३ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताए ।
    रोपाइँ सकेपछि उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए । अन्य दुई जना भने सकुशल रहेको स्थानीय प्रहरीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij