Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित

काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित

  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट सर्वसम्मतले पारित भएको छ ।

    images
    images
    images

    नगरसभामा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निर्णयार्थ पेश गरेको बजेट संशोधनसहित सर्वसम्मतले पारित भएको हो ।
    असार गतेको नगरसभामा उपमेयर डंगोलले आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij