Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

दुई दिनपछि बढ्यो सुनको मूल्य

दुई दिनपछि बढ्यो सुनको मूल्य

  •  काठमाडौं । दुई दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ। बुधबार सुन तोलामा ३०० रुपैयाँ र चाँदीमा ५ रुपैयाँ बढेको हो।

    onlinepatrika
    Arghakhachi

    आज सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीमा ५ रुपैयाँ बढ्दा बुधबार प्रतितोला १४ सय रुपैयाँ भएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij