Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बुटवलमा ११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

बुटवलमा ११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

  • काठमाडौं । बुटवलमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार रहेका छन् । उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

    images
    images
    images

    ती बालिकालाई परियारले बालिकाकै घरमा जबर्जस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij