
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । काठमाडौं तारकेश्वर र कागेश्वरी मनोहरामा दुईजना पुरुष मृत अवस्था फेला परेका हुन् । तारकेश्वर र कागेश्वरी मनोहरामा दुईजना पुरुष मृत अवस्था फेला परेका हुन् । तारकेश्वर नगरपालिका-४ मिलनबस्तीस्थित खाजा पसलमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij