Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तर्गत अर्थ समितिको बैठक आज बिहान ८ बजेबाट शुरु हुनेछ भने दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।
समितिको बैठकमा समितिगत विषयमाथि छलफल हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij