Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विद्यालयमा खेलिरहेका बेला भिरमा खसेर बालकको ज्यान गयो

विद्यालयमा खेलिरहेका बेला भिरमा खसेर बालकको ज्यान गयो

  • काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका-६ धङकङमा विद्यालमै खेलिरहेका विद्यार्थीको भिरबाट लडेर ज्यान गएको छ । छिपुलाकेदार मावि कक्षा ५ अध्ययनरत १२ वर्षीय समिर महताको आइतबार विद्यालयमा खेलिरहेका बेला भिरबाट लडेर समिर महताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    स्कुलको कम्पाउन्डनजिकै खेलिरहेका उनी लडेर झन्डै ५०/६० मिटर तल खसेका थिए  । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
    घटनाको बारेमा थप अनुसन्धान गर्न अहिले खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij