Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ठगी मुद्दामा रौनियार पक्राउ

ठगी मुद्दामा रौनियार पक्राउ

  • काठमाडौं । ठगी मुद्दामा हरिनारायण रौनियार प्रकाउ परेका छन् । उनलाई बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पूर्वसांसद समेत रहेका रौनियार चर्चित निर्माण ब्यवसायी हुन् । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले पत्राचार गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट