Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौं । दक्षिण कोरियाले बेलायत उडानमा दुई हप्ता प्रतिबन्ध थप गरेको छ ।
बुधवार दषिण कोरियाले यसको घोषणा गरेको हो । कोरोनाको नयाँ स्ट्रेन पाइएपछि सरकारले यो फैसला लिएको हो ।
देशको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ११ नयाँ प्रकारका कोरोना संक्रमित पाइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij