Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बसुन्धारामा भेटिएको शंकास्पद वस्तु डिस्पोज

बसुन्धारामा भेटिएको शंकास्पद वस्तु डिस्पोज


  • काठमाडौं । काठमाडौंको बसुन्धारास्थित तिलंगाटारमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । मंगलबार बिहान सवा ८ बजे तिलंगाटार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको थियो ।

    images
    images
    images

    एउटा बट्टामा तार निकालेर राखेको अवस्थामा फेला परेको उक्त वस्तुलाई निष्कृय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिनुभयो । 

    नेपाली सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको हो । ‘बट्टामा तार निकालेर राखिएको अवस्थामा फेला परेको हो । सेनाले आएर डिस्पोज गरिसकेको छ,’ एसपी रिजालले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij