Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै

  • काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान साढे ८ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमाअन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शुरु भएको छ भने बिहान ११ बजे समितिको सभा कक्षमा महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । 

    images
    images
    images

    त्यस्तै आज नै बिहान ११ बजे सिंहदरबारमा पूर्वाधार विकास समितिको बैठक बस्नेछ । समितिको बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij