Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सिंहदरबारमा संसदीय समितिको दुई वटा बैठक

सिंहदरबारमा संसदीय समितिको दुई वटा बैठक

  • काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक तय भएको छ । बिहान ८ बजेबाट सिंहदरबारमा अर्थ समितिको बैठक बसेको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक साढे ८ बजेबाट जारी रहेको छ ।

    images
    images
    images

    नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्डबारे धितोपत्र बोर्डका पदाधिकारीहरुसँग अर्थ समितिमा छलफल हुनेछ । 

    त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमण र राहदानी व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा छलफल हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij