Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । आफ्नो नाममा रहेको आंशिक वा पूरा सेयर बिक्रीको लागि बैंकका केही संस्थापक सेयरधनीहरुले आवेदन दिएपश्चात बैंकले सो सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images
    images

    सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा के कति शेयर कित्ता सेयर खरिद गर्ने हो खुलाएर आवेदन दिन सक्नेछन् ।

    images

    विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा निर्देशिका बमोजिम सो शेयर अन्य व्यक्ति वा संस्था जो कोहीलाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij