काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा कुमार रिजाल निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट उनी निविरोध निर्वाचित भएका हुन् ।
जेठ ३२ गते सम्पन्न भएको कम्पनीको चौथों वार्षिक साधारण सभाबाट रिजाल संचालकमा निर्बिरोध निर्वाचित भएका हुन् ।