काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक बसेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार आज (शुक्रबार) बिहान साढे ८ बजेदेखि बैठक शुरु भएको हो । समाजवादी मोर्चाको विषयमा बैठकमा छलफल भइरहेको खतिवडाले बताए ।