Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नक्सापास गर्न नागरिक उड्डयन प्राधिकरणलाई महानगरको चिठ्ठी

नक्सापास गर्न नागरिक उड्डयन प्राधिकरणलाई महानगरको चिठ्ठी

  • काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता रहेको जग्गामा निर्माण गरिएको भवनको नक्सापास गर्न काठमाडौं महानगरले पत्र पठाएको छ ।

    images
    images
    images

    बिहीबार विज्ञप्ति जारी गर्दै महानगरले वडा–९ स्थित सिनामंगलमा प्राधिकरणको नाममा दर्ता जग्गामा निर्माण भएको नयाँ भवन प्रचलित नियम कानुनबमोजिम निर्माण यकिन नभएकाले नक्सापास गर्न भनेको हो । 

    महानगरको सो विज्ञप्तिमा सिनामंगलस्थित प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकाले उक्त भवन प्रचलित नियम कानुनबमोजिम निर्माण भएको छ या छैन ? भएको भए सोको प्रमाण र पास नभएको भए महानगर कार्यालयको २०६०/०२/०३ मितिको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचनाबमोजिम नक्सापास गर्न भनिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij