Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिका ११ ज्वागल स्थित यु.एन पार्कमा सरसफाई भएको छ । विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीमा आवद्ध विधार्थी संगठन आसेजको आयोजना भएको हो ।
उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा र प्रहरी प्रभाग पुल्चोकका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रमोद कार्कीको कमाण्डमा १२ जनाको टोलि सहित सयुक्त निलो कार्वन पारिस्थितिक प्रणाली सरसफाई कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
साथै उक्त कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारी, स्थानिय, विद्यालय संगठनका पदाधिकारी, विद्यार्थी र प्रहरी प्रभाग पुल्चोकको सक्रियता रहेको थियो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij