Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

  •  काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बिहान ११ बजेबाट बैठक शुरु हुनेछ । सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे आजको बैठकमा छलफल हुनेछ ।

    images
    images
    images

    त्यस्तै  बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले बजेटबारे उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यसैबीच आजै बिहान साढे ११ बजेबाट संसदको राष्ट्रिय सरोकार त्था समन्वय समितिको बैठक पनि बस्दैछ ।

    सुरक्षासम्बन्धी नीति, संस्थागत संरचना, राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धी सो बैठकमा छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij