Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

राप्रपा कार्यसम्पादन समितिको बैठक आज बस्ने

राप्रपा कार्यसम्पादन समितिको बैठक आज बस्ने

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

    राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजे बैठक बस्ने भएको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम लगायत अन्य महत्वपूर्ण विषय र एजेन्डाहरुमा छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij