Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ सदस्यले लिए शपथ

एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ सदस्यले लिए शपथ

  • ललितपुर । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    images
    images
    images

    आज च्यासलको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई अध्यक्ष केपी शर्मा आलीले शपथ गराएका हुन् ।

     लिनेहरुमा नेता न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरिया रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij