
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । आज बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन कार्यक्रम राखिएको छ । केबलकार उद्घाटनाको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवल जान लाग्नुभएको छ ।
उहाँ नेपाली सेनाको ९ एन आरएएम अगुस्ता हेलिकोप्टरमा बालुवाटारबाट बुटवल जाने तयारीमा रहनुभएको बताइएको छ । बुटवलको गोलपार्कबाट पाल्पाको तिनाउ गाउँपालिका, बसन्तपुरस्थित कामाख्या देवीको मन्दिरसम्म केबलकार निर्माण गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij