Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबारका लागि बोलाइएको छ । बैठकका लागि जेठ २७ गते शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा बोलाइएको छ ।

    images
    images
    images

    बैठकमा विधान अधिवेशनको तयारी र समसामयिक राजनीति विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सरकारमा रहेका मन्त्रीको काम, गठबन्धन सरकारको समिक्षादेखि पार्टीको संगठनसम्मका विषयमा छलफल हुने स्रोतले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij