Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सरकारद्वारा बालेनको विदेश भ्रमण स्वीकृत

सरकारद्वारा बालेनको विदेश भ्रमण स्वीकृत

  • काठमाडौं । काठमाडौं महानगरका मेयर शाह ‘मेट्रो पोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’मा सहभागी हुन बेल्जियम ब्रसेल्स जाँदैछन् । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को विदेश भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले बालेनको बेल्जियम भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij