Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरिंदै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरिंदै

  • काठमाडौँ । लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ । यसका लागि बैठक शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको छ । 

    images
    images
    images

    दोस्रो अधिवेशनको पाँचाैं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो ।​ प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम बैठक आह्वान गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij